VPN प्रयोग गर्दा सावधान!
धेरैले Facebook, Insta चलाउन हतारमा random VPN इन्स्टल गर्दैछन्। तर ध्यान दिनुस् , सबै VPN सुरक्षित हुँदैनन्।
जोखिम (Risks):
- पासवर्ड, फोटो, बैंक डाटा चोरी हुन सक्छ। (Passwords, photos & bank info can be stolen)
- धेरै VPN ले ब्राउजिङ हिस्ट्री बेच्छन्। (Many VPNs sell your browsing history)
- नकली VPN ले भाइरस हाल्न सक्छ। (Fake VPNs can install viruses)
- गलत VPN ले झन् बढी निगरानीमा पार्छ। (Wrong VPN increases surveillance risk)
Worst Case Scenarios:
- च्याट, इमेल, फाइल निगरानी (Chats, emails, files monitored)
- बैंक वा वॉलेट ह्याक (Bank accounts & wallets hacked)
- मोबाइल botnet मा प्रयोग (Phone used in cybercrime botnet)
- कानूनी कारबाहीको खतरा (Legal consequences if caught)
के गर्ने? (What to Do):
1. पहिले DNS बदल्ने
2. DNS काम नगरे मात्र trusted VPN प्रयोग गर्ने
Safe Options:
- ProtonVPN
- Mullvad
- NordVPN
- ExpressVPN
Play Store मा भेटिएको जुनसुकै VPN डाउनलोड नगर्नुस्!
P.S. यो जानकारी केवल सजगता (awareness) का लागि हो। प्रयोग गर्दा आफ्नो जिम्मेवारीमा गर्नुहोस्।
Comments
Post a Comment